नेकपा एमालेले कञ्चनपुरको बेलडाँडी ४मा निरन्तरता कायमै राखेको छ । ०७४मा पनि एमाले र अहिले ०७९मा पनि एमालेले नै ४ नम्बर वडा जितेको छ । उतिबेला वडाध्यक्ष जितेका बिर बहादुर खडका पुन वडाध्यक्ष जितेका हुन । एमालेका खडकाले काँग्रेसका धन बहादुर रोकायालाई १६७मतको अन्तरले हराउँदै अध्यक्षमा पुन निर्वाचित भएका छन । खडकाले ५५८, रोकायाले ३९१मत ल्याएका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया