Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०१ गते आइतबार

नेकपा माओवादी केन्द्रले कञ्चनपुरको लालझाडी गाँउपालिका ३मा निरन्तरतता दिएको छ । यस अघि ०७४मा वडाध्यक्ष जितेको माओवादीले यस पटक पनि जितेको छ । माओवादीका टिकाराम चौधरीले काँग्रेसका रोहित बडायकलाई २२५मतको अन्तरले हराउँदै अध्यक्षमा पुन निर्वाचित भएका छन । चौधरीसंगै माओवादीकै तर्फबाट मोहन सिह बडायक, रामसिह चौधरी, गंगादेवी विश्वकर्मा, शान्ति राना निर्वाचित भएका छन । यो संगै लालझाडीमा माओवादीले २ वडा जितेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>