लालझाडी गाउँपालिका २ मा नेकपा एमालेका आशाराम राना विजयी भएका छन् । राना प्यानलसहित वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
रानाले ८ सय ५० मत ल्याउदा प्रतिद्वन्द्वी माओवादी केन्द्रका हिलेन्द्र रानाले ४ सय ८८ मत पाउँदा कांग्रेसका हेमराज रानाले ४ सय २४ मत पाए । हेमराज राना ०७४ मा वडामा निर्वाचित हुन यश पटक दाेहाेरिने प्रयासमा थिए ।
योसँगै एमालेले लालझाडीमा ५ र २ गरि दुई वडा जितेको छ । अब १ वडाको मात्रै मत गणना हुन बाँकी छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया