मालिकार्जुन गाउपालिकामा ८ वडा मध्ये ६ बटा वडा गणना हुदा नेपाली काग्रेस वडा ६ र ४ मा प्यानल सहित बिजयी भएकाे छ । वडा ६ मा गाेकर्ण सिह धामिले ४९४ मत ल्याउदा एमाले उमेदबार गणेश राम अाेड ३५४ मत प्राप्त गरि पराजित भएका थिए । ६ वडा गणना गरि सक्दा अध्यक्ष पदमा एमालेका हिरा धामि ३०७९ नेपाली काग्रेसका नरेन्द्र सिह धामि २२५३ मत प्राप्त गरेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया