बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ८ मा नेपाली काँग्रेसको महेन्द्र बिष्ट लगायत प्यानल नै विजयी भएको छ । वडा नं ८ मा ३ सय ९२ मत ल्याएर काँग्रेसका महेन्द्र बिष्ट विजयी भएका हुन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै उनी वडा अध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका भक्त बिष्ट ३२३ मत ल्याएका छन् । यस्तै नेकपा स्वतन्त्रका धनबहादुर विष्टले २९ मत ल्याएका छन् । यस्तै वडा सदस्यमा दान बिष्ट ,भुरी विष्ट , ज्ञानी पार्की , झुना लुहार काँग्रेसबाट पुरै प्यानल सहित निर्वाचित भएका छन्
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया