Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

लालझाडिमा एमालेका निर्मल राना बिजयी ।

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना जितको नजिक पुगेका छन् ।
५ वडाको मतगणना सम्पन्न हुँदा उनले ३ हजार ५१३ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी माओवादीका मदनसेन बडायकले २ हजार १९५ मत र कांग्रेसका श्रीकृष्ण रानाले २ हजार ३१ मत ल्याएका छन् ।

६ वडा रहेको लालझाडीमा अहिले वडा नम्बर १ को मत गणना जारी रहेको छ । १ हजा ९७९ मत गन्दा पालिका अध्यक्षमा एमालेका रानाले ८ सय ४६ मत प्राप्त गरेका छन् । माओवादीका बडायकले ५ सय ४३ र कांग्रेसका श्रीकृष्णले ३ सय ५९ मत ल्याएका छन् ।पालिका अध्यक्षमा एमालेका रानाको माओवादीका बडायकसंग १ हजार ३ सय १८ को मत अन्तर छ ।

वडा नम्बर १ मा २ हजा ३ सय ९४ मत खसेको थियो ।  अब ४ सय १५ मत मात्रै गन्न बाँकी छ ।

निर्वाचन कार्यालय अधिकृतको कार्यालयले केही बेरमा पूर्ण मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>