Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

शुक्लफाँटा ३मा माओवादीका नरेन्द्र चाैधरि प्यानल सहित बिजयी

शुक्लाफाँटा नगरपालिका–३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र चौधरी विजयी भएका छन् । चौधरी ४ सय ५६ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कपेन्द्रबहादुर बमले २ सय ४८ मत पाउँदा नेपाली कांग्रेसका चन्द्रलाल चौधरीले २ सय ४६ मत ल्याएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>