Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

शुक्लफाँटा ३ मा माओवादि केन्द्रका नरेन्द्र चाैधरि प्यानल सहित बिजयी

शुक्लाफाँटा नगरपालिका–३ मा नेकपा माओवादी केन्द्रका नरेन्द्र चौधरी विजयी भएका छन् । चौधरी ४ सय ५६ मत ल्याउँदै प्यानलसहित निर्वाचित भएका हुन् ।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका कपेन्द्र बहादुर बमले २ सय ४८ मत पाउँदा नेपाली कांग्रेसका चन्द्रलाल चौधरीले २ सय ४६ मत ल्याएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>