Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

बेतकाेटमा मतान्तर फराकिलाे पार्दै नेपाली काग्रेसका उमेदबार बाेहरा

कञ्चनपुरको बेदकोट नगरपालिकामा नेपाली कांग्रेसले मेयर उपमेयरमा अग्रता कायमै राखेको छ । कांग्रेसका मेयरका उम्मेदवार भोजराज बोहराले मतान्तर बढाउँदै लगेका छन्  प्रतिस्पर्धामा एमाले उमेदबार शुसिला सिह रहेका छन ।

४ हजार ७५६ मत गन्दा उनले मेयरमा ४ सय ७७ को अग्रता लिएका छन् । १ हजार ६ सय ९४ मत सहित अग्रस्थानमा रहेका कांग्रेसका बोहरालाई नेकपा एमालेका मेयरका उम्मेदवार सुशिला सिंहले पछ्याइरहेकी छन् । सिंहले १ हजार २१७ मत प्राप्त गरेकी छन् । माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्मेदवार समाजवादीका रामचन्द्र रेग्मीले ९ सय ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा पनि कांग्रेसकी तुलशी जोशी र एमालेकी पार्वती भट्टबीच प्रतिस्पर्धा चलिरहेको छ । जोशीले १ हजार ५२३ मत पाउँदा भट्टले १ हजार ४ सय ६५ मत पाएकी छन् । माओवादी र समाजवादीको गठबन्धनबाट उपमेयरमा उम्मेदवार बनेकी माओवादीकी हिरा जैसीले ६ सय ३७ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>