Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

कृष्णपुरकाे मतगणना गर्दा १५० मतपत्र बढि भएपछि गणना स्तगित ।

कृष्णपुर नगरपालिकाको मत गणना स्तगित भएकाे छ ।

कृष्णपुर नगरपालिका–९ पञ्चाधीन माध्यमिक विद्यालयको मतपेटिकामा १ हजार ९ सय १४ मतपत्र गणना गर्दा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताए ।

‘१ सय ५० मत बढी देखियो, प्राविधिक समस्या भएको होला,' उनले भने, 'फेरी रुजु गरिरहेका छौं ।'

सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरि रुजु गर्ने कार्य भइरहेको उनको भनाई छ । ‘सबैसँग छलफल गरि पुनः मतगणना गरिरहेका छौं,' उनले भने, 'केही समयपछि निष्कर्षमा पुग्छौं ।' कृष्णपुरकाे वडा १ काे गणना सम्पन्न भएकाे छ नेपाली काग्रेसका माेहन बहादुर बस्नेत प्यानलले बिजय हासिल गरेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>