Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७९ जेठ ०२ गते सोमबार

दुहुँ गाउँपालिकामा एमाले उमेदबार नरेन्द्र बहादुर बडाल बिजयी

दुहुँ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका नरेन्द्रबहादुर बडाल विजयी भएका छन् । प्रतिस्पर्धी गठबन्धन (कांग्रेस) का पुलेन्द्रबहादुर कार्कीलाई ९० मतले पछाडि पार्दै बडाल विजयी भएका हुन्

अध्यक्षमा बडालले २ हजार ८ सय ८६ मत ल्याउँदा कार्कीले २ हजार ७ सय ९६ मत पाए । उपाध्यक्षमा काग्रेसकी शान्ति बम विजयी भएकी छिन् बमले २ हजार ८ सय ४३ मत ल्याउँदा एमालेकी ताराकेशरी कुँवरले २ हजार ८ सय ३१ मत ल्याइन् ।

दुहुँ गाउँपालिकाको वडा नं. १२२ को वडा अध्यक्षमा कांग्रेस, वडा नं. ५ मा माओवादी र वडा नं. ३ र ५ मा एमाले विजयी भएको छ । नेकपा माओवादी र कांग्रेसले चुनावी तालमेल गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>