Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०२ गते सोमबार

बेलाैरि ८ मा माओवादि केन्द्रका रानाकाे प्यानल सहित बिजयी ।

कञ्चनपुरको बेलौरी नगरपालिका ८मा फेरी माओवादी केन्द्रले जित हासिल गरेको छ । एमाले गढकै रुपमा रहेको बेलौरी ८ मा माओवादी केन्द्रले फराकिलो मतले जितेको छ । उक्त वडामा रानाको प्यानलै निर्वाचित भएको छ । 

माओवादीका बिश्राम रानाले एमालेका गजेन्द्र चन्दलाई ५३८मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । रानाले १ हजार ३४० र चन्दले ८०२मत ल्याएका थिए । यस्तै काँग्रेसका मदन सिह ऐरीले ३११ मत ल्याएका थिए । यो वडासंगै माओवादीले बेलौरीमा १, ८, १० गरी ३ वडा जितेको छ । 

एमालेले २, ३ गरी २ र काँग्रेसले ९ गरी १ वडा जितेको छ । अहिले ४ नम्बर वडाको मत गणना भईरहेको छ । बाँकी ५, ६ र ७ वडा रहेका छन । मेयरमा माओवादी पोतिलाल चौधरीले ५ हजार ५८२, एमालेका कमला बोहराले ४ हजार ३३७ र काँग्रेसका हरेन्द्र विष्टले ३ हजार १सय ३१ मत ल्याएका छन । मत गणना जारी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>