Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०३ गते मङ्गलबार

डिलासैनिमा चम्कियाे पुतलि, एमाले छाेडि स्वतन्त्र बाट गाउपालिका जिते सन्ताेषले ।

नेकपा एमाले बिभिन्न भुमिकामा काम गरेका जाेशि जिल्ला पार्टि संग कुरा नमिलेर बिद्रोह गरि स्वतन्त्र रुपमा पुतलि चिन्ह लिएर उम्मेदवारी दिएका सन्तोषप्रकाश जोशी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् ।

स्वतन्त्र समूहको ३ वडाको नेतृत्वसहित गाउँपालिका अध्यक्षमा जोशी निर्वाचित भएका हुन् । ७ वटा वडा रहेको डिलाशैनीमा स्वतन्त्र समूहले वडा नं. ४, ५ र ७ मा प्यानलसहित जित निकालेको छ ।

उनीहरु पुतली चुनाव चिन्ह लिएर निर्वाचनमा सहभागी भएका थिए । गठबन्धन (नेकपा माओवादी केन्द्र)का लोकेन्द्र राना र नेकपा एमालेका अक्कल रानालाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा जोशी निर्वाचित भएपनि आधिकारिक रुपमा घोषणा हुन बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>