Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
नवीन जाेशी नवीन जाेशी
२०७९ जेठ ०३ गते मङ्गलबार

दोगडाकेदारमा एमाले बाट उमेदबारि दिएका  चक्र र पार्वती पुनः विजयी

बैतडीको दोगडाकेदार गाउँपालिकामा पुनः नेकपा एमालेका चक्र कार्की र पार्वती कार्की विजयी भएका छन् ।
गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै कार्कीद्धय विजयी भएका हुन् । दोगडाकेदार गाउँपालिकामा माओवादी केन्द्र, कांग्रेस र नेकपा एसबीच गठबन्धन थियो भने एमाले एक्लै चुनावी प्रतिस्प्रर्धामा उत्रिएको थियो ।

गत स्थानीय तहको निर्वाचनमा पनि चक्र र पार्वती कार्की विजयी भएका थिए  ।दोगडाकेदार गाउँपालिकामा वडा नं २ र ८ नं बाहेकका ६ वटै वडामा एमालेका उम्मेदवार वडा अध्यक्षमा विजयी भएका छन् । दोगडाकेदार गाउँपालिकामा नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हाे ।

अध्यक्षमा कार्की ४९१७ मत लियेर बिजयी भयेका छन्  । उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज जोशीले ४०९१ मत प्राप्त गरेका छन् ।उपाध्यक्षमा एमालेकै पारवती कार्की बिजयी भयेकी छिन् ।उहाले ४७८४ मत पाउनु भयेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>