Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०३ गते मङ्गलबार

बेलाैरि नगर प्रमुखमा पाेतिलाल काे बिजय समेत कंचनपुरमा ३ पालिकाकाे मतगणना सम्पन्न ।

कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाको नगर प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी विजयी भएका छन । एमालेकी कमला बोहरालाइ १हजार ९सय ८४ को फराकिलो मतान्तरले पछि पार्दै बिवयी भएका हुन । ८ हजार ७ सय ८७ मत ल्याएर उनि बिजयी भएका छन भने उनका प्रतिद्धन्दी कमला बोहराले ६ हजार ८ सय ३ मत प्राप्त गर्नुभएको छ । उप प्रमुखमा भने ७ हजार ५ सय ८३ मत ल्याएर एमालेका जोग राम चौधरी विजयी भएका छन । उनका निकटतम प्रतिद्धन्द्धी माओवादीकी मञ्जु शाहीले ६ हजार ८ सय ३५ मत ल्याएकी छिन । 

नेपाल टेलिभिजनसंग प्रतिकृया दिदै नगर प्रमुख पदका बिजेता पोतीलाल चौधरीले बेलौरी नगरपालिकाको सकृद्धिका लागि प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ । बिगतका बर्षमा काम गरेको अनुभवले पनि अधुरा रहेका विकास निर्माणका कामहरु सम्पन्न गर्ने भन्दै भौतिक पुर्बाधार संगै शिक्षा स्वास्थ्य र जनजीविकाका बिषयमा आफुले ध्यान दिने बताउनुभएको छ । बेलौरीलाइ डिजिटल सिटी बनाउने आफनो सपना रहेको उहाको भनाइ रहेको छ । 

कञ्चनपुरमा रहेका अन्य दुइ पालिकाहरुमा पनि निर्वाचको परिणाम आइसकेको छ । लालभलाडी गाउपालिकामा एमालेका निर्मल राना अध्यक्षमा बिजयी भएका छन भने बेलडाडी गाउपालिकामा कांग्रेसका हरिश चन्द्र राना विजयी भएका छन । बाकी ६ पालिकाहरुको मतगणना जारी रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>