Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०४ गते बुधबार

बेतकाेट नगरकाे काग्रेस पकड क्षेत्र वडा ६ मा माओवादि उमेदबार  राना बिजयी

कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको बलियाे पकड रहेकाे क्षेत्र भत्काउँदै नेकपा माओवादी केन्द्रका उमेदबार तुलसि राना निर्वाचित भएका छन ।

निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६ मा माओवादीका राना निर्वाचित भएका हुन ।

माओवादीका उम्मेदवार रानाले काँग्रेसका उम्मेदवार धनसिह पुजारालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका उपाध्यक्ष भीम भट्टले कम्यूनिष्टले उक्त वडामा ईतिहास रचेको बताए । निर्वाचित रानालाई नेकपा माओवादी केन्द्रीय सदस्य ओम विक्रम भाट(सरल), उप प्रमुखका उम्मेदवार सीमा जैसी सहितका नेता कार्यकर्ताले बधाई ज्ञापन गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>