Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०४ गते बुधबार

दाेधारा चाँदनीमा पहिलाे पटक नगर प्रमुखमा एमालेका लिम्बू बिजयी , उप प्रमुखमा काग्रेसकि जाेशी बिजयी ।

दोधाराचाँदनीको मेयरमा नेकपा एमाले उम्मेदवार किशोरकुमार लिम्बु विजयी भएका छन् । उनी नेपाली कांग्रेसका गोपालदत्त भट्टलाई फराकिलो मतान्तरले पराजित गर्दै मेयर बनेका हुन् ।

लिम्बुले ७ हजार १ सय ४ मत पाउँदा भट्टले ६ हजार १ सय ७१ मत पाएका पाएको निर्वाचन अधिकृत अधिकृतकाे कार्यालय दाेधारा चादँनीले जनाएकाे छ । कार्यालयका अनुसार उपमेयरमा नेपाली कांग्रेसकी गंगादेवी जोशी विजयी भएको छिन् ।

जोशीले ६ हजार ३ सय ६५ मत पाउँदा उनकी प्रतिस्पर्धी एमालेकी खीमा चन्दले ५ हजार ८ सय २२ मत ल्याएकी छिन् ।

दोधरा चाँदनीमा स्थानिय चुनावमा पहिलाे पटक प्रमुख जितेकाे हाे । ०७४ सालमा लिम्बू प्रमुखमा काग्रेसका उमेदबार संग पराजित भएका थिए । उप प्रमुखमा भने ०७४ मा एमालेले बिजय गरेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>