कञ्चनपुरको दाेधारा चाँदनी नगरपालिका- ८ मा नेकपा एमालेका उमेदबार ओम प्रकाश राेकाया पुन: २६ मत अन्तरले बिजयी भएका छन ।
एमाले उमेबार राेकायाले ७१२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपालि कांग्रेस उम्मेदवार जय बहादुर खडकाले ६८६ मत प्राप्त गरि पराजित भएका छन । राेकाया ०७४ काे स्थानिय तहकाे निर्वाचनमा पनि वडा अध्यक्ष बिजय भएका थिए । अघिल्लाे चुनावमा वडामा जितेका कमै उमेदबार मात्र जनताले रुचाएका छन, ती रुचाइनेमा राेकाया पनि परेका छन ।
सदस्यहरुमा दलित महिला सदस्य, महिला सदस्य काग्रेसले खुला सदस्यमा एमालेले बिजय गरेकाे छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया