Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०५ गते बिहिबार

बेतकाेट प्रमुखमा झण्डै दाेब्बर अन्तर जिते नेपाली काग्रेसका भाेजराज बाेहरा ।

बेदकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धन र नेकपा एमालेलाई उछिन्दै कांग्रेसका भोजराज बोहरा मेयर र तुलशी जोशी उपमेयरमा निर्वाचित भएका छन् ।

मेयरमा बोहराले ८ हजार ७८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेकी सुसिला सिंह ४ हजार ७४० मतमा रोकिइन् ।

माओवादी र समाजवादीको गठबन्धनबाट मेयरका उम्म्ेदवार समाजवादीका रामचन्द्र रेग्मीले ३ हजार ८९८ र राप्रपाका बमबहादुर बलमे १ हजार ७५१ मत ल्याए ।

उपमेयरमा नेपाली कांग्रेसकी तुलशी जोशी ७ हजार २५४ मत सहित विजयी भइन् । उनकी प्रतिस्पर्धी एमालेकी पार्वती भट्टले ५ हजार ७२७ मत प्राप्त गरिन् । गठबन्धनबाट माओवादीकी हिरा जैसीले ३ हजार ६५२ मत प्राप्त गरिन् । राष्ट्रिय प्रजातन्त्र पार्टिकाि माधबि चन्दले १९५४ मत प्राप्त गरेकि छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>