Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०५ गते बिहिबार

एमाले किल्लामा काग्रेसलाई पछि पार्दै माओवादि अध्यक्षमा बिजयी

कञ्चनपुरको बेदकोट नगरपालिका १० मा नेकपा माओवादीका उमेदबार रतन सिह बिष्ट निर्वाचित भएका छन ।

माओवादीका युवा नेता एव बाम गठबन्धनका साझा उम्मेदवार विष्टले काँग्रेसका नैनसिह मडैले ५८ को अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।

माओवादीका विष्टले ६८०, काँग्रेसका मडै ले ६२२ मत ल्याएका थिए । भने एमालेका उम्मेदवार हरिस भाटले ५३४ मत ल्याएका थिए । यस अघि ०७४मा नेकपा एमालेले उक्त वडा जितेको थियो । झिनो मतले माओवादीकै उम्मेदवार पराजित भएका थिए ।

अहिले काँग्रेससंग प्रतिस्पर्धा भएर माओवादी उम्मेदवार विष्ट निर्वाचित भएका छन । माओवादी केन्द्र बेदकोट नगर १० का अध्यक्ष सागर सुनारले गठबन्धनका नेता, कार्यकर्ता आम जनता वडाबासीको साथसर्मथन भरपुर सहयोगले निर्वाचन जितिएको बताए ।

बेदकोट १०बाट निर्वाचित वडाध्यक्ष रतनसिह विष्टले वडाको एकीकृत दिगो विकास र सम्बृद्धिका योजना अघि सार्ने प्रतिबद्धता जाहेर गर्दै आएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>