कृष्णपुर नगरपालिका वडा ८ मा नेपाली कांग्रेस प्यानलसहित विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार दिनेश खड्काको प्यानल विजयी भएको हो ।
खड्काले ६ सय ५५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम रानाले ६ सय ३४, नेकपा माओवादीका अमरसिंह बडालले ४ सय ७८ मत पाएका छन् ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया