Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०५ गते बिहिबार

भिमदत्त ५ मा काग्रेसका उमेदबार अवस्थिकाे प्यानल बिजयी

 भीमदत्त नगरपालिका ५मा पनि नेपाली काँग्रेसको प्यानल निर्वाचित भएको छ । 

काँग्रेसका उम्मेदवार पदमराज अवस्थीले एमालेका शेर बहादुर चन्दलाई १९६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । अवस्थीले ७८६ र चन्दले ५९०मत ल्याएका छन । भने एमालेबाटै फुटेर गएको नेकपा एकीकृत समाजवादीका गणेश सिह ठगुन्नाले २६०मत ल्याएका थिए । यस वडामा पनि एमाले फुटको असर परेको छ । एमाले समाजवादीका मतभार जोड्दा ८५० हुन्छ, जुन काँग्रेसका उम्मेदवार भन्दा ६४ले बढि हुन्छ । एमाले फुटको लाभ काँग्रेस उम्मेदवारलाई परेको छ । नेपाली काँग्रेस भीमदत्त नगरका निवर्तमान अध्यक्ष समेत रहेका अवस्थीले वडाको विकासका गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>