Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०५ गते बिहिबार

महाकालि प्रादेशिक अस्पतालले आईतबार समेत बहिरंग सेवा दिने।

कंचनपुरमा रहेकाे महाकालि प्रादेशिक अस्पतालले आईतबार बहिरंग सेवा दिने भएकाे छ ।
सरकारले जेठ १ बाट लागू हुनेगरि शनिबार दिदै आएकाे बिदा थपेर आईतबार समेत बिदा दिने निर्णय भएपछि यस क्षेत्रका बिरामी हरु को पिर मार्का तथा गरिब  निमुखा बिरामी हरु लाइ  थप आर्थिक व्यय भार पर्नु का साथै समयमै  सेवा लिन कठिनाइ हुने भएकोले बिरामी को समस्या लाइ मध्ये नजर गर्दै आइतबार का दिन पनि ओ.पी.डी. ( बहिरंग सेवा ) सेवा संचालन गर्ने निर्णय गरेकाे अस्पताल ब्यावस्थापन समितका अध्यक्ष कृष्ण भट्टले बताउनु भएकाे छ ।
उनले थपे यश क्षेत्रमा कमजाेर आयका मानिसकाे उल्लेख्य संख्या रहेकाे २ दिन सम्म अस्पताल ओपिडि बन्द रहदा बाहिर प्राइभेट अस्पतालमा महङ्गाे शुल्क तिर्नुपर्ने भएकाे कारणले आइतबार समेत ओपिडि र सम्बन्धित सेवा संचालन गर्ने निर्णय गरेकाे बताउनु भयाे ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>