Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०६ गते शुक्रबार

पुर्नवासमा ३ मा एकीकृत समाजवादीका तामाङ्गले गरे बिजयी सुरुवात

नेकपा (एकीकृत समाजवादी) ले कञ्चनपुरमा दोस्रो वडा अध्यक्ष मा बिजयी भएकाे छ  । पुनर्वास नगरपालिका–३ मा कृष्णबहादुर तामाङ प्यानलसहित विजयी भएका हुन् ।

शुक्रबार बिहान सार्वजनिक मतपरिणाम अनुसार वडा अध्यक्षका उम्मेदवार तामाङ ३९६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिष्पर्धी नेकपा (एमाले) का आइतबहादुर तामाङले ३०१ मत मात्रै ल्याउन सके । यस्तै कांग्रेसका सुकलाल तामाङ १४६ मतमा रोकिए ।

सदस्यमा समाजवादीका सुपा तामाङ ३७४,बमबहादुर तामाङ ३६२, शान्ति तामाङ ३८४,पवित्रा कामी ३८६ मत सहित निर्वाचित भएका छन ।

पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धन गरेर चुनावमा सहभागी भएको थिए । नेपाली कांग्रेस र नेकपा एमाले एक्लै एक्लै चुनाव लडेका थिए ।
प्रमुखमा नेपाली काग्रेसले सुरुुबाट अग्रता लिईरहेकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>