Samriddhipost
२०८१ मङि्सर १४ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०६ गते शुक्रबार

स्थानीय तह चुनावमा आफू र आफ्नो पार्टी नेपाली कांग्रेसले अपेक्षित परिणाम ल्याउन नसकेको भन्दै जिल्ला सचिव पुलेन्द्र कार्कीले पदबाट राजीनामा दिएका छन् ।

कार्कि दुहुँ गाउँपालिकामा गठबन्धनको साँझा उम्मेदवारका रुपमा चुनावी मैदानमा ओर्लिएका थिए, उनी नेकपा (एमाले) का नरेन्द्र बडालसँग पराजित भएका हुन् । कार्कि ०७४ काे चुनावमा दुहुँकाे अध्यक्षमा निर्वाचित भएका थिए ।

कार्कीले आफ्नो पालिका र समग्र जिल्लामा अपेक्षित परिणाम प्राप्त गर्न नसकेको, सचिवका हैसियतमा खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्व पूरा गर्न नसकेको अनुभूति भएकाले राजीनामा दिएको बताएका छन् ।

यसपटक दार्चुलामा सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको थियो । आफ्नो भागमा परेका ५ पालिकाकाे कुनैमा पनि प्रमुख पाउन सकेन। माओवादीले भने ४ पालिका प्रमुखमा जित निकालेको थियो । एमालेले अघिल्लो निर्वाचनमा कांग्रेसले जितेका ५ पालिकामा बिजय हासिल गरेकाे छ  ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>