कञ्चनपुरको पुनर्वास नगरपालिका ४ मा राप्रपाका उम्मेदवार मनोज जैसी निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको निर्वाचन परिमाण अनुसार राप्रपाका जैसीले एमालेलका खुसिराम पौडेललाई ११६को मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । जैसीले ४७५ र एमालेका राप्रपाका पौडेलले ३५९मत ल्याएका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया