कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ९ नम्बर वडामा नेपाली काँग्रेसका उमेदबार रमेश ऐर पुन निर्वाचित भएका छन ।
शुक्रबार निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुरुप काँग्रेसका उम्मेदवारी ऐरी निर्वाचित भएका हुन ।
ऐरीले एमालेका उम्मेदवार जगत बहादुर साउदलाई २७८मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । ऐरले ७०७ र साउदले ४२९मत ल्याएका छन । यस अघि ०७४मा पनि ऐर वडाध्यक्षमा निर्वाचित भएका थिए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया