Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ ०६ गते शुक्रबार

एमाले किल्लामा काग्रेसकाे प्यानल सहित बिजय

एमालेको गढ (लालकिल्ला)मानिने भिमदत्त नगरपालिका वडा नं. १५ को अध्यक्षमा भुवनराज भट्ट निर्वाचित भएका छन् । उनी आफ्ना निकटतम प्रतिद्धन्दी एमालेका जयदेव भट्टलाई १ सय ५१ मतले पराजित गदै भट्ट प्यानल सहित निर्वाचित भएका हुन् ।  उनले ६ सय ७८ मत पाएका छन् ।

यस्तै एमालेले ५ सय २७, राप्रपाले १ सय ७३ र समाजवादीले १ सय ८० मत पाएका छन् । 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>