Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
बैतडी
नवीन जाेशी नवीन जाेशी
२०७९ जेठ ०६ गते शुक्रबार

बैतडीका १० वटै पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।बैशाख ३० गते भएको स्थानिय तहको निर्बाचनमा बैतडीका जिल्लाका नगर पालिका र गाउँपालिका अध्यक्षहरुले शुक्रबार एक कार्यक्रमका बीच सपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश तिलक बहादुर कार्कीले उनीहरुलाई सपथ गराएका हुन् । जिल्लाको दशरथचन्द नगरपालिकाका प्रमुख एमालेका पुष्करराज जोशी ,पाटन नगरपालिकाका प्रमुख नेपाली कांग्रेसका गौरीसिंह रावल, मेलौली नगरपालिकाका प्रमुख नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द  र पुर्चौंडी नगरपालिकाका प्रमुख नेपाली कांग्रेसका दीपकबहादुर बमले सपथ लिएका छन् ।

यस्तै जिल्लाको सुर्नया गाउँपालिकाका अध्यक्ष एमालेका अम्मरबहादुर कुँवर, दोगडाकेदार गाउँपालिकाका अध्यक्ष एमालेका चक्रबहादुर कार्की, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष एमालेका गोरखबहादुर चन्द, शिवनाथ गाउँपालिकाका अध्यक्ष कांग्रेसका कर्णसिंह साउँद, सिगास गाउँपालिकाका अध्यक्ष कांग्रेसका हरिसिंह धामी र डिलाशैनी गाउँपालिका स्वतन्त्रका सन्तोषप्रकाश जोशीले सपथ ग्रहण लिएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>