Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०७ गते शनिबार

महाकाली अस्पतालका लागि आगामि बर्षमा आवश्यक बजेट तथा कर्मचारि ब्यावस्थापनका लागि छलफल ।

सुदुर पश्चिम सरकार का सामाजिक विकास मन्त्री  गोबिन्द राज बोहरा ले सनिबार महाकाली प्रादेशिक अस्पताल को निरीक्षण तथा आगामी कार्यक्रम र बजेट ब्यबस्थापन सम्बन्धमा छलफल गरिएको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष कृष्ण भट्ट किरण  जानकारी दिए ।                                                                   साे कार्यक्रममा अस्पतालको आगामी कार्यक्रम, बजेट ब्यवस्थापन तथा सिटी स्क्यान / एम आर आई सेवा संचालन, डायलासिस सेवा संचालनका लागि बजेट, जनशक्ति ब्यबस्थापन, विशेषज्ञ चिकित्सक उपलब्धता सम्बन्धी छलफल गर्नुकाे साथै आर्थिक वर्ष २०७९/२०८० बजेट मा प्राथमिकता राख्न अनुरोध गरेकाे अध्यक्ष भट्टले बताए ।

अस्पतालमा मा देखिएको प्रगतिमा मंन्त्रि खुशी रहेकाे भौतिक संरचना निर्माणमा पनि  गुरुयोजना अनुसार बनाउनु पर्ने साथै प्रदेश सरकार ले सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल र टिकापुर अस्पताल लाई मिलाएर सुदुर पश्चिम  प्रदेश स्वास्थ्य प्रतिष्ठान को अबधारणा मा लग्नु पर्ने सुझाव अस्पताल ब्यावस्थापन समितिका तर्फबाट मंन्त्रिलाइ राखेकाे बताउनु भयाे ।
कार्यक्रम समाजसेवी लिलाध्वज बस्नेत, नेपाली काग्रेस कंचनपुरका सभापति तथा भिमदत्त नगरका निर्वाचित हुने अवस्थामा देखिएका पदम बाेकटि लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>