कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा नेकपा माओवादी केन्द्रले जितेको छ ।
यस अघि नगरका २, ३ मा जितेको माओवादीले ४ मा पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार धर्म बहादुर सिहले एमालेका ईश्वर दत्त भट्टलाई ४६ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । सिहले ८९३ र भट्टले ८४७मत ल्याएका थिए । काँग्रेस गढकै रुपमा रहेको कृष्णपुर ४मा माओवादी केन्द्रका पुर्व विद्यार्थी नेता एव लोकप्रिय नेता सिहले निर्वाचित भएका छन । सिहले उक्त वडालाई नमुना वडा बनाउने योजना अघि सारेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया