Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०७ गते शनिबार

भिमदत्त १८ मा देवकाेटाले जाेगाए एमाले शाख ।

भीमदत्त नगरपालिका-१८ को वडा अध्यक्षमा नेकपा एमालेका रबिन्द्रप्रसाद देवकोट विजयी भएका छन् । १ हजार ३ सय ७५ मत ल्याउँदै उनी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराज पाण्डेयले १ हजार १ सय ७६ मत र नेकपा माओवादीका बिरेन्द्रराज विष्टले १ हजार १ सय २९ मत प्राप्त गरेका छन् ।
०७४ काे निर्वाचनमा राम्राे मतान्तरले एमाले नै बिजय भएकाे थियाे ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>