Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०८ गते आइतबार

काग्रेसका आधिकारिक उमेदबार हराउदै स्वतन्त्र उमेदवारि दिएका राना बिजयी

पुनर्वास नगरपालिका ८ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रवण राना निर्वाचित भएका हुन । काँग्रेसबाट टिकट नपाएपछि रानाले स्वतन्त्र उम्मेदवारी दिएका थिए । यस अघि ०७४ मा काँग्रेसबाट निर्वाचित राना यस पटक पाटीले टिकट दिएको थिएन, तैपनि उनले स्वतन्त्र उम्मेदवार बनेर जितेका छन ।

सदस्य तर्फ दिपेश मल्ल, दुलेराम राना देवकी कार्की, लक्ष्मी सुनार निर्वाचित भएका छन । 

पाटीको आधिकारिक उम्मेदवार बिरुद्धमा बागी दिएको भन्दै नेपाली काँग्रेसले रानालाई कार्बाही गरेको छ । रानालाई पाटीको साधारण सदस्य समेत नरहने गरी कार्बाही गरिएको थियो । राना सहित काँग्रेस कञ्चनपुरमा आधिकारिक पाटी बिरुद्धमा उम्मेदवारी दिएको भन्दै १२जना स्वतन्त्र उम्मेदवारलाई कार्बाही गरेको थियो । 

यस अघि ०७४ मा यस वडामा काँग्रेसका रानाले ६८८ मत ल्याएर जितेका थिए । अहिले स्वतन्त्र हुँदा १३० बढि मत ल्याएर जितेका थिए । उतिबेला एमालेका बुद्धि बहादुर कटुवाललाई ५७ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित भएका थिए । अहिले आफ्नै काँग्रेसका आधिकारित उम्मेदवार हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । नेपाली काँग्रेसकाे १४औँ महाधिवेशन अन्र्तरगत उनी जिल्ला सदस्यमा निर्वाचित भएका थिए । गत कार्तिकमा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>