Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ ०९ गते सोमबार

बेलाैरि नगर प्रमुखकाे पदभार ग्रहण पछि पहिलाे निर्णय सुत्केरिलाई निशुल्क एम्बुलेन्स ।

कञ्चनपुरको बेलौरी नगरपालिकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दोस्रो पटक नगर प्रमुखमा निर्वाचित भएका पोतिलाल चौधरी पदभार ग्रहण गर्दै नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेको छ ।
पदभार ग्रहण पछि नगर प्रमुख चौधरीले बेलौरीका सबै सुत्केरी महिलालाई अस्पताल पुर्याउन निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन । सुत्केरी महिलाको घरदेखि बेलौरी नगरपालिका अन्र्तरगत रहेका स्वास्थ्य सेवा केन्द्र सहित सेती महाकाली प्रादेशिक अस्पताल पुर्याउन निःशुल्क सेवा प्रदान गर्ने निर्णय गरेका छन ।
यो निर्णय संगै बेलौरीका विपन्न समुदाय लाभान्वित हुने छन । बेलौरी नगर प्रमुख पोतिलाल चौधरीले नगरको सम्बृद्धिका लागि काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन । स्थानीयले समेत पोतिलाल चौधरीले नगरको विकासका लागि पहिलो कार्यकालमा राम्रो काम गरेकाले दोस्रो कार्यकालपनि उनैलाई मौका दिएको बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>