Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १० गते मङ्गलबार

सुदूरपश्चिम लाेकसेवा आयाेगले स्वास्थ्य समुहकाे २६० पदमा बिज्ञापन गरेकाे छ।

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाकाे स्वास्थ्य सेवा तर्फको चौथो तह प्राविधिक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन खोलेको छ ।

प्रदेश अन्तर्गत रिक्त भएका पदमा स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो । अनमी खुलातर्फ ८५, महिलातर्फ ३०, आदिवासी÷जनजातीतर्फ १५ र दलिततर्फ ५ जना, अहेव खुलातर्फ ५३, महिलातर्फ २२, आदिवासी/जनजातीतर्फ १०, मधेसीतर्फ ६, दलिततर्फ २ र ल्याबअसिस्टेन्ट खुलातर्फ १ पदका लागि आवेदन खोलिएको छ ।

अनिमी, पब्लिक हेल्थ नर्सिङको , खुलातर्फ ३, महिला, आदिवासी/जनजाती र मधेसीतर्फ १/१, जनरल आयुर्वेदको वैद्यको खुलामा १, ल्याब असिस्टेन्ट खुलातर्फ २,महिला, आदिवासी/जनजातीतर्फ १/१ जनाको लागि विज्ञापन गरिएको छ ।

अहेव/कोल्डचेन असिष्टेन्टको खुलातर्फ १०, महिलातर्फ ३, आदिवासी/जनजातीतर्फ २, मधेसीतर्फ २ र दलिततर्फ १ जनाको लागि आवेदन खुलेको छ । २ सय ६६ पदका लागि विज्ञापन गरिएको हो ।

यसअघि प्रदेश लोकसेवा आयोगले नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक, शिक्षा प्रशासनको प्राविधिक सहायक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>