Samriddhipost
२०८१ असोज ०५ गते शनिबार
महेन्द्रनगर
२०७९ जेठ १० गते मङ्गलबार

धनगढि उप महानगरका ७० बर्ष माथिका नागरिक लाई निजि अस्पतालमा निशुल्क ओपिडि सेवा दिने ।

धनगढि उप महानगर पालिकाले धनगढिका स्थाई बासिन्दा रहेका ७० बर्ष पुगेका जेष्ट नागरिक लाई निजि अस्पतालहरुमा पनि निशुल्क ओपिडि र अन्य कुरामा छुटकाे ब्यावस्था गरेकाे छ ।
धनगढि मा स्वतन्त्र बाट उमेदबारि दिएर प्रमुखमा बिजय भएका गाेपाल हमालकाे अध्यक्षतामा धनगढिमा रहेका अस्पतालका प्रतिनिधि समेतकाे बैठकले मंगलबार  ओपिडी निशुल्क गर्नका साथै, राेग निदान र बेडमा१० प्रतिशत । औषधिमा ५ प्रतिशत छुट दिने निर्णय गरेकाे छ ।
यश निर्णयले धनगढिमा रहेका जेष्ठ नागरिकले सरकारि अस्पतालकाे मात्रै भर नपरि निजि अस्पतालहरुमा समेत निशुल्क ओपिडि सेवा र छुट लिन सक्ने भएका छन । यस्काे ब्यवस्थापनका लागि उप महानगरपालिकाले परिचय पत्र जारि गर्ने भएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>