Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ १४ गते शनिबार

कैलालीकाे गेटामा निर्माण अन्तिम चरणमा  रहेकाे मेडिकल कलेज सम्बन्धमा आरजु राणा देवाकाे धारणा

गेटामा मेडिकल कलेज बनाउने लामाे समयकाे प्रयास पछि भाैतिक संरचना सम्पन्नता काे चरणमा रहेकाे छ । यहाँ बन्ने मेडिकल कलेज कुन माेडेलमा बनाउने बारे विभिन्न बहस र छलफल भएका छन । यस्काे निस्कर्ष माेडालिटि आएर काम सुरु हुन सकेकाे छैन ।                                                                                       यस्ताे अवस्थामा सरकारकाे बजेट छलफलमा डडेलधुरामा मेडिकल कलेज बन्ने कुरा आउदा गेटामा बनेकाे संरचनामा काम सुरु नगर्ने बजेटलगायत ब्यावस्थापन नगर्ने भन्ने बिषयकाे उठान भएपछि नेपाली काग्रेसका नेता तथा प्रधानमन्त्री पत्नि आरजु राणा देउवाले भिडियाे मार्फत आफ्नाे धारणा राखेकि छन ।https://youtu.be/yVzeWUoRLcE

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>