Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ जेठ २५ गते बुधबार

कंचनपुर समन्वय समिति प्रमुखमा बाेहराकाे एकल उमेदबारि

 बोहरा उप प्रमुखमा पनि काँग्रेस बेलडाँडीकी नेतृ राम कुमारी राना निर्वाचित भएका छन । ३० जेठमा हुने जिल्ला समन्वय समिति कञ्चनपुरको निर्वाचनमा लागि बुधबार मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्ला समन्वय समितिको प्रमुख, उप प्रमुख एव सदस्यका लागि चाहिने आवश्यक पदका लागि सीमित उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सदस्य तर्फ जयसिह विष्ट, राम सिह भण्डारी, मोहन महता, अन्जुदेवी राना, लिला चौधरी, चन्द्रवती थापा र बिमला कुमारी सार्कीको उम्मेदवारी दर्ता भएको छ ।

‘जति सबै उम्मेदवारको मनोनयन दर्ता भयो, उति नै पद हुन, ‘मुख्य निर्वाचन अधिकृतको कार्यालयका एक कर्मचारीले भने, ‘अब अन्य प्रकृया हुन्छ, उहाँहरु नै निर्विरोध हुनेछन ।’ अब आधिकारिक उम्मेदवारी घोषणा मात्रै बाँकी छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>