Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार ०१ गते बुधबार

महाकालि प्रादेशिक अस्पतालमा मृगाैला  डायलासिस सेवा संचालन हुने

सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा मृगौला रोगीहरुका लागि ५, टिकापुरमा ३  बेड डाइलाइसिस सेवा सञ्चालन गर्ने जनाएको छ । सेती अस्पतालमा १० सैया संचालन गर्ने उल्लेख छ । सेती अस्पतालमा डायलासिस सेवा संचालनमा रहेकाे छ ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधवार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् । यस्तै हेमोफिलिया, सिकलसेल एनिमिया, थालासेमिया जस्ता रोगको निशुल्क परीक्षण, उपचार र औषधि पनि वितरण हुने उनले बताए ।

यस्तै थारु समुदायमा फैलिएको सिकलसेल एनिमियाको समुदाय स्तरमै गएर परीक्षण र जाँचका लागि पनि प्रयाप्त बजेट बिनियोजन गरिएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>