Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ०३ गते शुक्रबार

लैङ्गिक हिंसाका घट्ना न्युनिकरण गर्न एकद्वार पद्दतिबाट काम गर्न स्वास्थ्य कर्मिलाई अभिमुखिकरण

लैङ्गिक हिन्सा न्यूनिकरण सम्बन्धीत महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । 

समाजमा विद्यमान लैङ्गिक हिन्सा सम्बन्धीतका घटना आउने र तिनलाई जिवन्त तरिकाले कसरी हेर्न सकिन्छ, स्वास्थ्य संस्थाका अन्तर विभागहरुमा काेर्डिनेसन गरि हिंसामा परेका महिलाको एकै ठाउबाट उपचारका लागि महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको हो । 

शुक्रबार महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मीलाई महिला हिन्सा न्यूनिकरण तथा ओसिएमसी सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत नसिङ्ग निरीक्षक यशोदा ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा महाकाली अस्पतालमा चिकित्सक, नर्स स्वास्थ्यकर्मी कर्मचारीको सहभागिता रहेको थियो ।
सहभागिहरुले लैङ्गिक हिंसामा कस्ता कस्ता मानिस आउछन उनिहरुलाइ कसरी सहयाेग गर्न सकिन्छ जस्ता बिषयमा अनुभव समेत आदान प्रदान गरेका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>