लैङ्गिक हिन्सा न्यूनिकरण सम्बन्धीत महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ ।
समाजमा विद्यमान लैङ्गिक हिन्सा सम्बन्धीतका घटना आउने र तिनलाई जिवन्त तरिकाले कसरी हेर्न सकिन्छ, स्वास्थ्य संस्थाका अन्तर विभागहरुमा काेर्डिनेसन गरि हिंसामा परेका महिलाको एकै ठाउबाट उपचारका लागि महाकाली अस्पतालका स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको हो ।
शुक्रबार महाकाली प्रादेशिक अस्पतालले स्वास्थ्यकर्मीलाई महिला हिन्सा न्यूनिकरण तथा ओसिएमसी सम्बन्धी स्वास्थ्यकर्मीलाई अभिमुखिकरण गराईएको छ । सेती प्रादेशिक अस्पतालमा कार्यरत नसिङ्ग निरीक्षक यशोदा ढकालले कार्यपत्र प्रस्तुत गरेकी थिईन । कार्यक्रममा महाकाली अस्पतालमा चिकित्सक, नर्स स्वास्थ्यकर्मी कर्मचारीको सहभागिता रहेको थियो ।
सहभागिहरुले लैङ्गिक हिंसामा कस्ता कस्ता मानिस आउछन उनिहरुलाइ कसरी सहयाेग गर्न सकिन्छ जस्ता बिषयमा अनुभव समेत आदान प्रदान गरेका थिए ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया