Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
डडेल्धुरा
अनुप बिक्रम मल्ल
२०७९ असार १९ गते आइतबार

भारतिय दुताबास बाट अजयमेरु गाउँपालिकाले पाप्त गर्याे एम्बुलेन्स ।

भारतिय राजदूतावासले डडेल्धुराको अजयमेरु गाउँपालिकालाई एम्बुलेन्स सहयोग गरेको छ। आइतबार गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले उक्त एम्बुलेन्स बुझेका छन्। 


भारतीय राजदूतावासले एक कार्यक्रमका बिच विभिन्न संघ–संस्थालाई ७५ वटा एम्बुलेन्स र विभिन्न विद्यालयलाई १७ वटा बस उपहार दिएको छ। नेपालका विभिन्न जिल्लामा अवस्थित विशेषगरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरूलाई एम्बुलेन्स र बस उपलब्ध गराएको दूतावासले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>