Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
डाेटी
२०७९ असार २० गते सोमबार

डाेटिका ९ मध्ये ४ पालिका पुर्ण खाेप सुनिश्चितता धाेषणा भएका छन ।

डोटीका चार वटा पालिका पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएका छन् ।  शिखर नगरपालिका, जोरायल, बोगटान फुड्सिल तथा बडीकेदार गाउँपालिकालाई हालै पूर्ण खोप सुनिश्चितता तथा दीगोपना पालिका घोषणा गरिएको हो । 

जिल्लाका नौ स्थानीय तहमध्ये चार पालिकाले आफ्ना पालिकाभरिमा रहेका १६ महिनादेखि २३ महिनासम्मका बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप लगाइ पूर्ण खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप युक्त पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>