Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २१ गते मङ्गलबार

धरमपुरमा अजिङ्गर फेला परेपछि

धरमपुरमा अजिङ्गरकाे बच्चा फेला परेकाे छ । बेतकाेट नगरपालीका वडा ५ धरमपुरमा मंगलबार दिउसाे अजिङ्गरको बच्चा फेला परेकाे वडा अध्यक्ष चित्र देव भट्टले जानकारी दिएका छन ।

फेला परेकाे अजिङ्गरकाे बच्चा परेपछी सिसैया प्रहरि चौकी मार्फत जिल्ला बन कार्यालयका  कर्मचारी अर्जुन थापा बुझाएकाे अध्यक्ष भट्टले बताए ।

बर्खाकाे समय सुरु भएपछि तराईमा सर्प देखा पर्न थालेका छन । बिज्ञहरुले अजिङ्गर सर्प लगायतबाट साबधानि अपनाउन आग्रह गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>