Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार २४ गते शुक्रबार

अपर हेवा खाेलाकाे आईपियाे आवेदन खुला

अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बिक्री खुल्ला भएको छ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गरेको हो । 

प्रतिकित्ता १०० रुपैयाँ दरका १५ लाख कित्ता आईपीओ जारी गरेको कम्पनीले कुल निष्काशन मध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएर बाँकी रहेको १३ लाख ९५ हजार कित्ताका सर्वसाधारणका बिक्री खुल्ला गरेको छ ।

छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने उक्त आवेदनमा इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>