Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असोज २० गते आइतबार

नेप्सेमा ५६ अंककाे वृद्धि, यस्ताे रह्याे काराेबार

आइतबार सेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ । बजार उच्च अंकले बढ्दा परिसूचक २६५३.५८ बिन्दुमा उक्लिएको छ । 
आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ । २३ कम्पनीको घट्दा २ कम्पनीको भने मूल्य स्थिर रह्यो । कुल १ करोड ५० लाख ४६ हजार कित्ता सेयर खरिदबिक्री हुँदा समग्रमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ । 
आज नाग्दी हाइड्रोपावरको मूल्यमा सकारात्मक सर्किट लागेको छ । मध्य भोटेकोशी जलविद्युत्, इस्टर्न हाइड्रोपावर र गुडविल फाइनान्सको मूल्य ९ प्रतिशतभन्दा बढीले उकालो लाग्यो । 
कारोबार रकमका हिसाबले आइतबार सहास ऊर्जा शीर्ष स्थानमा रह्यो । यसको ६३ करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रो नम्बरमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चर तथा विकास कम्पनीको २५ करोड ५७ लाख रुपैयाँको कारोबार भयो । 
आज नेप्सेका सबै उपसमूहको सूचक बढेको छ । फाइनान्स उपसमूहमा भने लगानीकर्ता सबैभन्दा बढी झुम्मिए । यो उपसमूहको सूचक ६.३० प्रतिशतले बढेको छ ।  

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>