बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा हिजो भएको निर्वाचनको मतगणना शुक्रबार मध्यान्ह १२ बजेदेखि सुरू भएको छ । मतगणना भानोदय नमुना माध्यमिक विद्यालयमा सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताए ।
मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको उनले बताए । मतगणना वडा नम्बर १ र १० बाट सुरू गरिएको छ । झण्डै १३ हजार मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया