Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७९ असार २८ गते मङ्गलबार

कंचनपुर पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा


कंचनपुर जिल्ला एक कार्यक्रम बिच पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे छ । जिल्ला समन्वय समिति प्रमुख दुर्गादत्त बाेहरा काे अध्यक्षतामा भएकाे कार्यक्रममा प्रदेशका सामाजिक बिकास मंन्त्रि गाेबिन्द राज बाेहराले घाेषणा गरिएकाे प्रमाणपत्र समन्वय प्रमुख लाई हस्तान्तरण गरेर खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा गरिएकाे हाे ।

कार्यक्रममा भिमदत्त र बेतकाेट नगरका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख समेतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा स्वास्थ्य कार्यालय कंचनपुरका प्रमुख शिवराज सुनारले खाेप सुनिश्चितता तथा दिगाेपना कार्यक्रम सफलता पुर्वक सम्पन्न गर्न विशेष भुमिका निर्वाह गर्ने स्वास्थ्य स्वयमंसेबिका तथा सहयाेगि संघ संस्था लाई धन्यवाद दिएका छन ।
उहाले कार्यक्रममा सबै किसिमका खाेपहरु उपलब्ध हुदा बालबालिकाकाे क्षति हुन बाट जाेगाएकाे छ । बिगत काेराेना कालकाे स्मरण गराउदै खाेपबिना घर बाहिर निस्कन नसक्ने अवस्था आएकाे थियाे, परिवार भित्रकै ब्याक्तिहरु समेत संगैबस्न समेत गार्हाे परेकाे थियाे यस्ता विभिन्न अवस्था बाट बच्न खाेपले महत्तपुर्ण भुमिका रहने बताउनु भयाे ।


स्वास्थ्य कार्यालय कञ्चनपुरका खोप प्रमुख जनक कुँवरले १६ महिनादेखि माथि २३ महिनाभित्रका ८ हजार बालबालिका सबैले पाउनुपर्ने खोप पाएको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>