Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
मसुरिया
घनश्याम पाैडेल
२०७९ असार २९ गते बुधबार

मसुरिया स्वास्थ्य चौकीलाई ह्विलचियर हस्तान्तरण

मसुरिया स्वास्थ्य चौकीलाई २ थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली कांग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो ।  एलआरआई स्कुल काठमाडौंका फाउण्डर यसोदा पन्तले आफ्नो स्व. बुबा/आमा पिताम्बर जोशी र जानकी जोशी तथा सासुआमा राधा पन्तको सम्झनामा ह्विलचियर प्रदान गर्नुभएको हो । मसुरिया स्वास्थ्य चौकीमा अति असक्त बिरामी तथा गर्भवती सुत्केरी महिलालाई स्याहारसुसार गर्न ह्विलचियरको अभावमा समस्या परेको हुँदा गौरीगंगा नगरपालिका वडा नं ९ का निवर्तमान वडा अध्यक्ष हरि प्रसाद तिवारीको आग्रहलाई दाता समक्ष राखे पछि पन्तले स्व. आफन्तहरुको स्मृति सम्मानमा ह्विलचियर प्रदान गर्नुभएको जोशीले जानकारी दिनुभयो । ह्विलचियर मसुरिया स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष चन्द्रकला पराजुली तथा स्वास्थ्य चौकी प्रमुख लालप्रसाद पन्तलाई हस्तान्तरण गरिएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>