Samriddhipost
२०८१ असोज ०३ गते बिहिबार
महेन्द्रनगर
२०७९ असार ३१ गते शुक्रबार

देखतभुली स्वास्थ्य चाैकिलाई केयर नेपालकाे फ्रिज सहयाेग

लालझाडि गाउँपालिका ५ देखतभुलिमा रहेकाे स्वास्थ्यचौकी लाई केयर नेपालले फ्रिज उपलब्ध गराएकाे छ ।

स्वास्थ्य चाैकिमा डिप फ्रिज नहुदा आवश्यक औषधि तथा खाेपहरु राख्न समस्या रहेकाे स्वास्थ्य चाैकि प्रमुख लिलाकान्त झा बताउछन । यस्ताे समस्यामा केयर नेपालले बिहिबार १ थान डिप फ्रिज उपलब्ध गराएकाे स्वास्थ्य चाैकि ब्यबस्थापन समिती उपाध्यक्ष अमर सिह धामी बताउछन ।

कार्यक्रममा स्वास्थ्य चाैकि सल्लाहकार संयोजक खेम राज ओझा सदस्य सचिब स्वास्थ चाैकि प्रमुख लिलाकान्त झा ले स्वागत गर्दै अझै थप सहयोगको लागि केयर नेपाल लाइ अनुरोध पत्र हस्तान्तरण गरेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>