Samriddhipost
२०८१ असोज ०६ गते आइतबार
महेन्द्रनगर
२०७९ असार ३१ गते शुक्रबार

दाेधारा चादनीमा हावाहुरिले घरहरुमा क्षति

दोधारा चाँदनी वर्षा संगै आएको हावाले स्थानियहरुको घरहरुमा क्षती पुर्‍याएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ मा स्थानियहरुको हिजो अबेर साँझ आएको आकस्मत हावापानीले झण्डै १ दर्जन भन्दा बढी घरहरुमा क्षती पुर्‍ाएको हो । हावापानीले घरको छाना फाल्नुको साथै बिद्युत मिटर तथा खाद्य सामग्री क्षती गरेको स्थानियहरुले बताएका छन् । हावा पानीले दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी पप्पु बाँठा, कल्याण सिंह महता, सिता देबी महता, शिम्न्युहा लोहार, गणेश दत्त ओझा, राम सिंह भण्डारी, करन सिंह सुनार, शिव सिंह साँउद र गोपाल साँउद लगाएत स्थानियहरुको घरको छाना उडाईदिएको, बिद्युत मिटरमा क्षती, खाद्या सामग्रीमा क्षती पुर्‍याएको दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडीले बताएका छन् । वडाध्यक्ष धनाडीका अनुसार हावाहुरीको कारण क्षती भएको घरको बिबरण संकलन भईरहेको बताएका छन् । ‘घरहरुको क्षती भएको बिबरण आउन अझै बाँकी छ्’ दोधारा चाँदनी नगरपालिका वडा नं. ३ का वडाध्यक्ष हरि सिंह धनाडीले भने । स्थानियहरुको घरको छाना उडाउदा स्थानियहरु बिचल्लीमा परेका छन् । दोधारा चाँदनी नगरपालिकामा आएका हावा पानीले रुख तथा मकैको बोटमा समेत क्षती बनाएको छ् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>